नियम
औषधिको स्तर नेपाल आधिकारिक औषधि संग्रह बमोजिम हुने

नियम ३ बमोजिम  नेपाल आधिकारिक औषधि संग्रह तथा तत्सम्बन्धी ग्रन्थ लागू भएपछि ऐनको दफा १२ को प्रयोजनको लागि औषधिको स्तर सोही संग्रह तथा ग्रन्थ बमोजिम हुनेछ ।